२६ बैशाख २०८१, बुधबार

Tag: विद्यालयमै करेसाबारी

एक घर एक रोजगार, विद्यालयमै करेसाबारी

गलकोट । बागलुङको बरेङ गाउँपालिकाले एक घर एक रोजगार कार्यक्रम अघि सारेको छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएर फर्किएका व्यक्तिका लागि उद्योग व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर गराउने उद्देश्य गाउँपालिकाले राखेको छ । स्वरोजगार चाहने युवा तथा उद्यमीलाई लक्षित