२३ बैशाख २०८१, आइतबार

Tag: विद्यार्थीबीच झडप

आरआर क्याम्पसमा प्रचण्ड-नेपाल र ओली समूहका विद्यार्थीबीच झडप

काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा प्रचण्ड-नेपाल र ओली समूहका विद्यार्थीहरुबीच झडप भएको छ । उक्त झडपमा संलग्न प्रचण्ड-नेपाल समूहका नेताहरू शिशिर वस्याल र मिनराज पाण्डेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँ स्रोतले जानकारी दिएको छ