१० जेष्ठ २०८१, बिहिबार

Tag: विदेशी सहयोग

देशको विकास विदेशी सहयोगले होइन आफ्नै मेहनत र बलले हुने गर्दछ

एमसिसी पास गर्नु राम्रो हो । हिजो चीनले दिएको सहयोग गैडाकोट कागज कारखाना बन्द भयो । यो जस्ता थुप्रै सहयोगमा बनेका उद्योग प्राय: बन्दछन् । विगतमा गरेका सहयोगबाट देशले के कस्तो फाइदा उठाए भन्ने कुरा पहिले बुझौं । सहयोग प्राप्त