२४ बैशाख २०८१, सोमबार

Tag: विदेशी राष्ट्राध्यक्ष

विदेशी राष्ट्राध्यक्ष र सरकार प्रमुखद्वारा संविधान दिवसको शुभकामना व्यक्त

काठमाडौँ । नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा विश्वका विभिन्न मुलुकबाट नेपाल र नेपालीको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखले बेग्लाबेग्लै शुभकामना सन्देश