२३ बैशाख २०८१, आइतबार

Tag: विदेशी बुहारी

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने नेकपाको निर्णय

६ असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थाको पक्षमा निर्णय गरेको छ । नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले ७ वर्षपछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्थाको पक्षमा