२४ बैशाख २०८१, सोमबार

Tag: विदेशमा कोरोना

विदेशमा कोरोना संक्रमणबाट थप ४ जना नेपालीको मृत्यु, अहिलेसम्म ३४९ नेपालीको निधन

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विदेशमा थप ४ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता कतारमा ३ जना र रुसमा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणबाट मृत्यु