१४ बैशाख २०८१, शुक्रबार

Tag: विदेशमन्त्री

इजिप्ट र जोर्डनका विदेशमन्त्री इराकमा

बग्दाद । इजिप्ट र जोर्डनका विदेशमन्त्री इराक पुग्नुभएको छ । उहाँहरु सोमबार इराक पुग्नुभएको बताइएको छ । उहाँहरुले इराकका विदेशमन्त्रीसँग छलफल गर्नुहुने छ । उहाँहरुको यो त्रिपक्षीय बैठकले यी देशका उच्चस्तरीय नेताहरुको बैठक तय गर्ने बताइएको छ । इराक, जोर्डन