४ जेष्ठ २०८१, शुक्रबार

Tag: विदुर खड्का

उपचारका क्रममा पत्रकार खड्काको मृत्यु

बाग्लुङ । बाग्लुङका अग्रज पत्रकार विदुर खड्काको मृत्यु भएको छ । मिर्गौला रोगबाट ग्रसित ८० वर्षीय खड्काको काठमाडौँमा उपचारका क्रममा आज बिहान निधन भएको हो । दिवङ्गत खड्काको बिहीबार गृह जिल्लामै अन्त्येष्टि गरिने भएको छ । उनको पहलमा विसं २०२८