२४ बैशाख २०८१, सोमबार

Tag: वितरण सञ्जाल

मेलम्चीको पानीका लागि दोस्रो चरणमा वितरण सञ्जाल निर्माण

काठमाडौँ । मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ । बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किमी वितरण