४ जेष्ठ २०८१, शुक्रबार

Tag: वितरण रोकिने

आजदेखि दुई साता मेलम्चीको पानी वितरण रोकिने

सिन्धुपाल्चोक । आजदेखि दुई साता मेलम्चीको पानी वितरण रोकिने भएको छ । मर्मतका लागि मेलम्चीको पानी आजदेखि दुई साता रोकिने भएको हो । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी