१४ बैशाख २०८१, शुक्रबार

Tag: विज्ञान र प्रविधि

के हो त विज्ञान तथा प्रविधि भनेको ?

पृष्ठभूमि : आजको युग भनेको विज्ञान र प्रविधिको युग हो । मानिसले परापूर्वकालदेखि विज्ञान तथा प्रविधिको प्रयोग गरेको पाइन्छ । विज्ञान तथा प्रविधिलाई देशको विकास र समृद्धिको मेरूदण्ड मानिन्छ । यसको विकास बिना कुनै पनि राष्ट्रको प्रगतिलाई तीव्र पार्न सकिँदैन ।