२२ बैशाख २०८१, शनिबार

Tag: विज्ञान तथा प्रविधि राज्यमन्त्री

राज्यमन्त्री विष्टद्वारा एसआइसिटी नेपालको प्रशंसा

१ मंसीर, काठमाडौं ।  विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्टले आइटी बिद्यार्थीको पक्षमा न्यायपूर्ण व्यवस्था ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास र विस्तार व्यापक रुपमा भइरहेको सन्दर्भमा देशका  लागि  आवश्यक आइसिटी जनशक्तिलाई देशमै अवसर प्रदान