२४ बैशाख २०८१, सोमबार

Tag: विज्ञहरु भन्छन्

विज्ञहरु भन्छन् – निजगढ विमानस्थलको विकल्प छैन

काठमाडौँ । हवाई यात्रुको बढ्दो चाप व्यवस्थापनका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको विज्ञ एवं सरोकारवालाहरुले औँल्याएका छन् । हाल काठमाडौँ, भैरहवा र पोखरामा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि निजगढ विमानस्थलको विकल्प नभएको उनीहरुको जिकिर छ । नेपाल