२२ बैशाख २०८१, शनिबार

Tag: विज्ञप्ति अपरिपक्व

भेनेजुयलासम्बन्धी सत्तारुढ पार्टीको विज्ञप्ति अपरिपक्व छ : काङ्ग्रेस

२० माघ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपालको खासै कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ पार्टीका अध्यक्ष र सरकारको विज्ञप्ति अपरिपक्व रहेको जनाएको छ । काङ्ग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा