२३ बैशाख २०८१, आइतबार

Tag: विज्ञप्ति

‘महासंघले बिहीबार निकालेको विज्ञप्ति संस्थागत होइन’

काठमाडौँ, २१ चैत । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बिहीबार जारी गरेको प्रेस विज्ञप्ति संस्थागत नभई व्यक्तिगत भएको महासंघका केन्द्रीय सदस्यले जनाएका छन् । महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईँ, टेकराज थामी, द्वारिका काफ्ले, सटेन्द्र जबेगू, श्वेता सिन्हा, छेटू शेर्पा,