२२ बैशाख २०८१, शनिबार

Tag: विजुली

रवीन्द्र मिश्रको प्रश्न : कुलमान घिसिङ् हटेपछि तपाईको घरमा विजुली निरन्तर आउछ कि आउदैन ?

काठमाडौं । पुर्वपत्रकार रवीन्द्र मिश्रले कुलमान घिसिङ् प्राविधिकरणको कार्यकारी निर्देशकवाट हटेपछि तपाईको घरमा विजुली निरन्तर आउछ कि आउदैन भन्दै प्रश्न गरेका छन् । साझा पार्टीका अध्यक्ष समेत रहेका मिश्राले न्युज ट्वान्टीफोको एक कार्यक्रममा बोल्दै यस्तो प्रश्न गरेका छन् । मिश्राले