२० बैशाख २०८१, बिहिबार

Tag: विजय लामा

अनुमतिबिनै विमानको ककपिटमै अन्तर्वार्ता दिएपछि पाइलट विजय लामालाई उडानमा रोक

काठमाडौँ । नेपाल वायुसेवा निगमले वरिष्ठ पाइलट विजय लामालाई उडानमा रोक लगाएको छ । उडिरहेको विमानको ककपिटमै अनुमति नलिई अन्तर्वार्ता दिएपछि पाइलट लामालाई उडानमा रोक लगाइएको हो । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको अभियोगमा