४ जेष्ठ २०८१, शुक्रबार

Tag: विजय चौथाइवाले

माओवादी अध्यक्ष प्रचण्ड र र चौथाइवालेबीच भेटवार्ता

ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धबारे छलफल भएको प्रचण्डको सचिवालयले