१४ बैशाख २०८१, शुक्रबार

Tag: विजयादशमी

विजयादशमीमा आज टीका लगाइ माग्ने र लगाइदिने कुन-कुन दिशा फर्किने ?

काठमाडौँ । विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा भट्टराई बताउछन् । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो