२७ बैशाख २०८१, बिहिबार

Tag: विकास नीति

विपद् रोक्न विकास नीति परिवर्तन आवश्यक : गृहमन्त्री थापा

काठमाडौँ, ८ साउन । गृहमन्त्री रामबहादुर थापाले विपद् रोक्नका लागि विकास नीति परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । मुलुकमा विकास नीति भनेको नै डोजर नीति भएको उल्लेख गर्दै मन्त्री थापाले यसलाई परिर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । गृहमन्त्रालयमा आज राष्ट्रिय विपद्