२२ बैशाख २०८१, शनिबार

Tag: विकास कोष लिएर वडाध्यक्षको लेबलमा आउनुभयो

बालेनको सांसदलाई व्यंग : विकास कोष लिएर वडाध्यक्षको लेबलमा आउनुभयो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सांसदहरु सांसद विकास कोषको पैसा लिएर वडाध्यक्षको लेबलमा आएको भन्दै व्यंग गरेका छन् । आज मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर शाहले सांसद विकास कोषबाट ५ करोड पाउने भएपछि बल्ल सांसदहरु वडा अध्यक्षको