२२ बैशाख २०८१, शनिबार

Tag: विकासको लहर

विद्युतीकरणसँगै सुस्तामा विकासको लहर शुरु भयो : अध्यक्ष तिमिल्सिना

सुस्ता (नवलपरासी) । अहिलेसम्म केन्द्रीय प्रसारण लाइनको पहुँचबाट निकै टाढा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीपारि रहेको परासीको सुस्ता क्षेत्रका बासिन्दाले पहिलोपटक सौर्य ऊर्जाबाट विद्युत् सुविधा प्राप्त गरेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा गाउँपालिकामा