१४ बैशाख २०८१, शुक्रबार

Tag: विकासको पक्षमा

एमाले सधै विकासको पक्षमा रहेको अध्यक्ष ओलीको दावी

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधै विकासको पक्षमा रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा देशको विकास नेकपा एमालेले मात्रै गरेको उनको दाबी थियो ।