१४ बैशाख २०८१, शुक्रबार

Tag: विकासका एजेण्डा

बर्दियाका उम्मेदवार विकासका एजेण्डासहित जनताको घर–घरमा

बर्दिया । आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि बर्दियामा प्रतिनिधिसभा सदस्यमा दुई र प्रदेशसभा सदस्यमा चार जना निर्वाचित हुँदैछन् । क्षेत्र नं १ मा एक स्वतन्त्रसहित १० उम्मेदवार छन् । यस क्षेत्रमा वामलोकतान्त्रिक गठबन्धनबाट पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता