२२ बैशाख २०८१, शनिबार

Tag: वार्ता सुरु

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा ‘वान टू वान’ वार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच ‘वान टू वान’ वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच एक्लाएक्लै वार्ता भएको बालुवाटार स्रोतले जनाएको हो । राष्ट्रपति