२२ बैशाख २०८१, शनिबार

Tag: वार्ता सकारात्मक

एमाले र जसपा वीचको वार्ता सकारात्मक, जाला त सरकारमा ?

काठमाडौँ । प्रधानमन्त्री एवं सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको छ । जसपाले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री ओली सकारात्मक देखिएका