४ जेष्ठ २०८१, शुक्रबार

Tag: वामदेव गौतल

ओली र प्रचण्डवीच सँगै बसेर चियासमेत खान नसक्ने अवस्था सिर्जना भयो : वामदेव गौतम

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपा भित्रका नेताहरुवीच सँगै बसेर चियासमेत खान नसक्ने अवस्था सृजना भएको टिप्पणी गरेका छन् । गौतमले नेकपाको विवादले गर्दा ओली, प्रचण्ड र नेपालवीच सँगै चिना खान समेत नसक्ने सृजना भएको बताए । आज नेकपाको