२५ बैशाख २०८१, मंगलबार

Tag: वामदेव गौतमको समर्थन

वामदेव गौतमको समर्थन माधव नेपालको पार्टी एकीकृत समाजवादीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि कतै नलागेका नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीलाई समर्थन गरेका छन् । एमाले र माओवादी केन्द्र ब्युतिएपछि उनले कम्युनिस्ट एकताका लागि अभियान चलाएका थिए । तर, सो अभियान सफल हुन सकेन । सुरुमा