२५ बैशाख २०८१, मंगलबार

Tag: वाटर एम्बुलेन्स

झाडापखाला प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

१६ वैशाख, काठमाडौँ । फोहर खानेपानीका कारण झाडा पखालाले प्रभावित भएको गुल्मीको मुसिकोट नगरपालिकामा पानी शुद्धिकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले आज वाटर एम्बुलेन्स पठाएको छ । खानेपानीमन्त्री बिना मगरले झाडापखाला क्षेत्रमा खानेपानी शुद्धिकरणका लागि आज ‘वाटर एम्बुलेन्स’ पठाइएको