१४ बैशाख २०८१, शुक्रबार

Tag: वाग्मती प्रदेशको मुख्यमन्त्री

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दाबी पेश गर्ने

हेटौडा । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी पेश गर्ने भएको छ । नेकपा एमालेका १२ सांसदले एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) रोजेपछि एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन्