२५ बैशाख २०८१, मंगलबार

Tag: वाग्मती अञ्चल

सवारीसाधनमा नेपालीमा विद्युतीय (इम्बोस्ड) नं. प्लेट राख्न माग

भाद्र २१, काठमाडौँ | यातायात व्यवस्था विभागले भदौ ९ गतेदेखि वाग्मती अञ्चलमा शुरु गरेको सवारीसाधनमा विद्युतीय इम्बोस्ड० नम्बरप्लेट नेपाली भाषामा राखिनुपर्ने सांसदहरुको माग छ । व्यवस्थापिका–संसद्को विकास समितिको आजको बैठकमा सांसदहरुले यस्तो माग गर्नुभएको हो । सबै जनताले नेपाली भाषासमेत