काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने निर्णय गरेको छ । गत फागुन २५ देखि हिजो २९ गते फागुनसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले चुनाव बहिस्कार गर्ने