२३ बैशाख २०८१, आइतबार

Tag: वस व्यवसायी संघ

रुट परमिट नभएका बस फिर्ता, १४ जिल्लाका यात्रु बाटोमै अलपत्र

३ भदौ, काठमाडौं । अरनिको यातायात सेवा समितिसहतिका १२ वस व्यवसायी संघले काभ्रेपूर्व १४ जिल्लाका यात्रुलाई काठमाडौंबाट बिहीबार बिहान काभ्रेको भकुन्डेबेसी लगर अलपत्र पारेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेले रोड परमिटविना गाडी चलाउन नपाउने भनेपछि व्यवसायीले यात्रुलाई बीच बाटोमै