२० बैशाख २०८१, बिहिबार

Tag: वसन्त गैरे

टोखामा स्वास्थ्यकर्मी कुटिएपछि रोकिएको कोरोना खोप आजदेखि पुनः सञ्चालन

काठमाडौँ । टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । यही साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि रोकिएको खोप कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिने भएको