२६ बैशाख २०८१, बुधबार

Tag: वसन्ती बलामी

नुवाकोटमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, ५ जना घाइते

त्रिशूली । नुवाकोटमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको निधन भएको छ । ककनी गाउँपालिका–१ मा मिनीट्रक दुर्घटना हुँदा एक महिला र लिखु गाउँपालिका–६ मा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको निधन भएको हो । जिल्लाको ककनी गाउँपालिका–१ स्थित महालक्ष्मी थानमा