२६ बैशाख २०८१, बुधबार

Tag: वसन्तप्रकाश उपाध्याय

गोरखापत्रका महाप्रबन्धकसहित चार जनाविरुद्व मुद्दा दायर

काठमाडौँ, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायसहित चार जनाविरुद्व कागज खरिदमा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । आयोगले गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङ प्रालिबीच न्यूज प्रिन्ट कागज खरिदमा महाप्रबन्धक