२४ बैशाख २०८१, सोमबार

Tag: वर्षासँगै खसेको पहिरो

वर्षासँगै खसेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बलेवा । वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने