४ जेष्ठ २०८१, शुक्रबार

Tag: वरिष्ठ उपाध्यक्ष पोखरेल

देउवा सरकार नालायक सावित भयो : वरिष्ठ उपाध्यक्ष पोखरेल

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकार नालायक सावित भएको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आज विराटनगर आयोजित पत्रकार सम्मेलनमा