१९ बैशाख २०८१, बुधबार

Tag: वन संरक्षण

वन संरक्षण उत्कृष्ट : ६८ प्रतिशत वन

वाग्मती । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लामा वन संरक्षणका लागि विभिन्न कार्यक्रममार्फत उत्कृष्ट प्रगति हासिल भएको पाइएको छ । जिल्लामा रहेका डिभिजन वन कार्यालय मकवानपुर र डिभिजन वन कार्यालय राप्ती गरी दुईवटा डिभिजन वन कार्यालयमार्फत वन संरक्षणसम्बन्धी विविध क्रियाकलाप हुँदै आएको