२४ बैशाख २०८१, सोमबार

Tag: वन विज्ञान विश्वविद्यालय

कृषि तथा वन विज्ञान विश्वविद्यालय : राजनीतिक भागबण्डाले अस्तव्यस्त

चितवन । राजनीतिक दल निकटका प्राज्ञिक समूहको पदको होडबाजीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बनेको छ । एक महिनाअघिदेखि विश्वविद्यालयका केन्द्रीय कार्यालयमा विभिन्न समूहको तालाबन्दी छ । विश्वविद्यालमा महत्वपूर्ण पद आफू र आफ्नो समूहलाई हात पार्ने नाउँमा विश्वविद्यालयलाई