२० बैशाख २०८१, बिहिबार

Tag: वन्यजन्तु आतङ्क

वन्यजन्तु आतङ्क : काभ्रेलीको दीर्घकालीन समस्या

काभ्रेपलाञ्चोक, २३ साउन । मण्डनदेउपुर नगरपालिकास्थित गाउँमा अहिले बाँदरको गोठालो बस्नुपर्ने बाध्यता आइलागेको छ । साउन लाग्दै बँदेलको हैरानीले आजित भएका स्थानीयवासीलाई गाउँमा केही दिनदेखि बाँदरको प्रवेशले निकै घाटासमेत व्यहार्नुपरेको छ । नगरका अधिकांश वडाका स्थानीय बाँदर आतङ्क थपिँदा बालीको