४ जेष्ठ २०८१, शुक्रबार

Tag: वडाअध्यक्ष

वडाअध्यक्ष राईमाथि ढुंगा प्रहार

संखुवासभा । वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । मोटरसाइकलमा घर जाँदै गर्दा संखुवासभा चिचिला गाउँपालिका–२ का वडाध्यक्ष राईमाथि मंगलबार साँझ ढुङ्गा प्रहार भएको प्रहरीले बतायो । ढुंगा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएका छन् । अज्ञात