२० बैशाख २०८१, बिहिबार

Tag: वटरफ्लाई चाइल्डक केयर सेन्टर

होटल संघले पोखराको लेकसाइडमा भाइटिका महोत्सव गर्ने

असोज २७, कास्की | पश्चिमाञ्चल होटल संघ पोखराले विगत वर्षहरुमा झै यसपटक पनि ११ औं भाइटिका महोत्सव २०१७ आयोजना गर्ने भएको छ । पोखराको लेकसाइड स्थित लालुपाते मार्गमा अवस्थित वटरफ्लाई चाइल्डक केयर सेन्टरको परिसरमा तिहारको टिकाको दिन  कात्तिक ४ गते