२२ बैशाख २०८१, शनिबार

Tag: ल्यूकोरिया

ल्यूकोरिया भनेको के हो र यसको रोकथाम कसरी गर्ने ?

महिलाको योनीबाट सेतो पानी बग्नुलाई ल्युकोरिया (Leucorrhoea) भन्दछन् । यो महिलाहरुको साधारण समस्या हो । यसलाई ह्वाइट डिस्चार्ज पनि भन्ने गरिन्छ । यो समस्या महिलाहरुमा महिनावारी भन्दा पहिले वा पछि एक या दुई दिन हुने गर्दछ । तर यस्तो समस्या