२० बैशाख २०८१, बिहिबार

Tag: ल्यान्डफिल साइटको अवलोकन

काठमाडौंका मेयरमा निर्वाचित भएकै दिन बालेन पुगे सिसडोल र बन्चरेडाँडा

काठमाडौं । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले आज सिस्डोल र बञ्चरेडाँडाको ल्यान्डफिल साइट अवलोकन गरेका छन् । सिसडोल र बन्चरेडाँडामा केही दिनदेखि फोहोर फाल्न गएका गाडीलाई स्थानीय बासिन्दाले विभिन्न स्थानमा अवरोध गरिरहेका छन् । आज विहान मात्रै औपचारिक