२२ बैशाख २०८१, शनिबार

Tag: लोसाङ डोल्मा तामाङ

मोटरसाइकल दुर्घटनाबाट चार महिनाकी नाबालिकाको मृत्यु

भक्तपुर । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल दुर्घटनाबाट चार महिनाकी लोसाङ डोल्मा तामाङको मृत्यु भएको हो । प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनाबाट गम्भीर