१९ बैशाख २०८१, बुधबार

Tag: लोसपा छोडेर

महन्थको पार्टी लोसपा छोडेर एमाले प्रवेश गर्दै पूर्वमन्त्री उमाशंकर अरगरिया

काठमाडौँ । महन्थ ठाकुर अध्यक्ष रहेको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रतिनिधिसभा सांसद एवं सचेतक उमाशंकर अरगरिया प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा प्रवेश गर्ने भएका छन् । उनी आगामी असोज ८ गते एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएपछि