२२ बैशाख २०८१, शनिबार

Tag: लोसपाद्वारा लविङ् सुरु

महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन लोसपाद्वारा लविङ् सुरु

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन लविङ् सुरु गरेको छ । राष्ट्रपतिको प्रस्ताव लिएर लोसपाका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटार पुगेर भेटेका छन् । आज मंगलबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति