२२ बैशाख २०८१, शनिबार

Tag: लोसपाका नेता

लोसपाका नेतालाई खुल्ला हृदयले स्वागत गर्न तयार छौँ : जसपा अध्यक्ष यादव

जनकपुर । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा) का नेता विगतको समीक्षा गरी फर्किन चाहे आफुहरु स्वागत गर्न तयार रहेको बताएका छन् । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने, “विगतको समीक्षा गरी