२३ बैशाख २०८१, आइतबार

Tag: लोभ र मोह त्यागौं

लोभ र मोह त्यागौं, यसो गरेमा हुनेछ जीवन सुखी

एकपटक एकजना व्यक्ति सारा बन्धन तोडेर बुद्धको शरणमा पुग्छन् । भगवान बुद्धसंग उनले भन्छन्, ‘हे भगवान बुद्ध मेरो एउटा परिवार छ । बाबा आमा र एउटा छोरा सवै त्यागेर हजुरको शरणमा आइ पुगेको छु । म लोभ र लालचमा अब